बागमती प्रदेशमा पनि गठबन्धनको कार्यदल गठन, संयोजकमा दुलाल

केन्द्रमा जस्तै बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको हो ।मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र ने

सम्बन्धित सामग्री

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने प्रदेश सरकारको निर्णय

मकवानपुर : बागमती प्रदेश सरकारले मकवानपुर बहुमुखी क्पाम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको छ।मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मकवानपुर क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने विषयमा कार्यदल गठन गर्ने निर्णय गरेको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले जानकारी दिए।त्यस्तै, बैठकले प्रदेशको बहुवर्षिय आयोजना अन्तर्गत बागमती प्रदेशमा निर्माण भएका प्रहरी चौकीको २६ करोड ५५ लाख भुक्तानी स्वीकृत दिने निर्णय गरेको छ

बागमतीमा मन्त्रालय संख्या निर्धारण : मुख्यमन्त्रीको इशारा कुर्दै अध्ययन समिति

हेटौंडा : बागमती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदल समितिले सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई प्रतिवेदन बुझाउँदै छ।  गत पुस २६ गते गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययनपश्चात् मन्त्रालय संख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन बुझाउन लागेको हो। जम्मकट्टेलले मुख्यमन्त्रीको शपथग्रहणलगत्तै पहिलो निर्णय गर्दै मन्त्रालयको संख्या निर्धारण गर्न कार्यदल गठन गरेका थिए।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा जम्म...

बागमती प्रदेशमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन

हेटौँडा : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेसँगै दुईवटा निर्णय गरेका छन्।मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले दुईवटा निर्णय गरेका हुन्। मुख्यमन्त्री जमकट्टेलले बागमतीमा मन्त्रालय संख्या निर्धारण गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।१५ दिनभित्र कार्यदलले प्रतिवेदन पेश गर्ने गरी जमकट्टेलले ५ सदस्यीय कार्यदल गठन गरेका हुन्। जसका आधारमा मन्त्रालय संख्या टुंगोमा पुर्‍याउने मुख्यमन्त्री जम्मकट्टे

बागमतीमा मन्त्रालय संख्या घटाउन मुख्यमन्त्रीले बनाए कार्यदल

२६ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ । पाँच सदस्यीय कार्यदलमा आर्थिक […]

बागमतीमा संघीय सरकारको सिको, सरकार संचालनका लागि समन्वय कार्यदल गठन

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशमा पनि प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको छ । बागमती प्रदेश सरकार संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका लागि भन्दै सत्ता गठबन्धनको सहमतिमा कार्यदल गठन गरिएको...