केन्द्रकाे सिकाे गर्दै बागमती प्रदेशमा पनि सरकार सञ्चालन कार्यदल : संयोजकमा माओवादीका दुलाल

काठमाडौं । संघमा जस्तै सरकार संचालनका लागि वागमती प्रदेशमा पनि कार्यदल गठन भएको छ । माओवादी नेता युवराज दुलालको नेतृत्वमा ‘वागमती प्रदेश सरकार संचालन समन्वय कार्यदल’ गठन भएको हो । ५ सदस्यीय कार्यदलमा माओवादीबाट दुलालसहित बुद्धिमान माझी छन् । त्यस्तै ​कांग्रेसबाट प्रभात तामाङ र राधा घले तथा एकीकृत समाजवादीबाट मीना ज्ञवाली र माधव पौडेल रहेका […]

सम्बन्धित सामग्री

बागमतीमा संघीय सरकारको सिको, सरकार संचालनका लागि समन्वय कार्यदल गठन

संघीय सरकारको सिको गर्दै बागमती प्रदेशमा पनि प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको छ । बागमती प्रदेश सरकार संचालनमा सहयोग पुर्‍याउने उद्देश्यका लागि भन्दै सत्ता गठबन्धनको सहमतिमा कार्यदल गठन गरिएको...

बागमती प्रदेशमा पनि गठबन्धनको कार्यदल गठन, संयोजकमा दुलाल

केन्द्रमा जस्तै बागमती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार सञ्चालन समन्वय कार्यदल गठन गरिएको हो ।मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र ने