काठमाडौं । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरको खानेपानीका लागि ५ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सो रकम विनियोजन गरेको बताए ।
कर्णालीका अधिकांश जिल्लाको खानेपानी, सिँचाई आयोजना, पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्य, विद्युत् लगायत क्षेत्रमा बजेट विनियोजन गरिएको...