पुर्णागिरी शहरी खानेपानी आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता

काठमाडौँ – कञ्चनपुरस्थित पुर्णागिरी शहरी खानेपानी उपभोक्ता तथा सरसफाई आयोजना र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत पुर्णागिरीलाई आयोजना निर्माण, संचालन तथा व्यवस्थापनका लागि ५ करोड ३२ लाख १२ हजार रुपैयाँ लगानीका लागि ऋण सम्झौता भएको हो । एशियाली विकास बैंकको वित्तीय सहयोगमा संचालित शहरी खानेपानी तथा सरसफाई […]

सम्बन्धित सामग्री

इलाम बजार खानेपानी आयोजना सम्पन्न

इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । केही समय अघिदेखि नै परीक्षणको रूपमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम भर्खरै सम्पन्न भएको हो । काम सम्पन्न भए पनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, […]

रुग्ण बनेको मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा

२६ साउन, काठमाडौं । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो । गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार […]

बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति

काठमाडौं, साउन १८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको […]

सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् । […]

महालक्ष्मीमा बन्यो १३ करोड लागतको खानेपानी आयोजना

२२ असार, काठमाडौं। कोभिड-१९ महामारी सुरु भएपछि धेरै विकास निर्माणका आयोजनाहरू समस्यामा फसेका छन् ।  तर, कोभिडकै बीच पनि केही आयोजनाले भने समयमै काम सम्पन्न गरेका छन्। महालक्ष्मी नगरपालिका वडा नम्बर- ५ को खानेपानी आयोजना जुन ग्राउण्ड ब्रेकिङ गरेको केही समयमै कोभिड महामारीको चपेटामा पर्‍यो। १३ करोड रुपैयाँ लागतमा राधाकृष्ण खानेपानी तथा सरसफाई समितिले निर्माण […]

रोल्पाको खानेपानी आयोजना : म्याद सकियो, काम सकिएन

रोल्पा। एक वर्ष अगाडि नै सकिनुपर्ने रोल्पा नगरपालिकाको लिवाङ खानेपानी आयोजना अझै सकिएको छैन। एशियाली विकास बैंक, नगर विकास कोष र स्थानीय समुदायको साझेदारीमा निर्माण भइरहेको खानेपानी आयोजनाले एक हजार ६० घरघुरीका करिब ५ हजारलाई सेवा पुग्ने योजना बनाएको छ। कोभिड–१९ महामारीका कारण समयमा काम सम्पन्न नभएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले बताए।

निर्धारित समयमा सकिएन खानेपानी आयोजना

रोल्पा । यहाँको एक खानेपानी आयोजना समयमा सम्पन्न हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष पुसभित्र सम्पन्न गरिसक्नुपर्ने सो आयोजना कोरोनाका कारण समयमा सम्पन्न हुन नसकेको हो । सम्झौता मितिले १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने आयोजना तोकिएको समयभन्दा एक वर्षपछि हुने देखिएको छ । आयोजना २०७६ साल असारमा सम्पन्न गर्ने सम्झौता भएको थियो । एशियाली विकास […]

रामेछापको खनियापानीमा खानेपानी आयोजना अलपत्र

२९ जेठ, रामेछाप । रामेछापको सुनापती गाउँपालिका–५ को खनियापानीमा रहेको खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेको हो । आयोजना पूरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि […]