साउनमा ५ करोडको खानेपानी निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर पानी निर्यात भएको हो ।यस अवधिमा नेपालबाट निर्यात भएको सबै पानी भारततर्फ गएको विभागले जनाएको छ । यस्तै, सोही अवधिमा नेपालबाट १५ लाख ५३ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंक समेत निर्यात भएको छ । नेपालबाट चालू वर्षको पहिलो महिनामा निर्यात भएको इनर्जी ड्रिंक समेत सम्पूर्ण भारततर्फ नै निर्य

सम्बन्धित सामग्री

हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ: खानेपानी मन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन्।

हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ: खानेपानी मन्त्री

खानेपानीमन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन्।

पानी निर्यात गर्न अन्तराष्ट्रिय स्तरकाे अध्ययन गर्दै सरकार

काठमाडाैं । सरकारले नेपालबाट खानेपानी निर्यात गर्न सकिने बारे अध्ययन थाल्ने भएकाे छ । आज नवलपरासीमा भएकाे कार्यक्रम खानेपानी मन्त्री अब्दुल खानंले पेट्राेल आयत गरे जसरी नेपालबाट खानेपानी पनि निर्यात गर्न सकिने बारे अध्ययन थालिने बताउनु भयाे । यस बारे छिट्टै निर्णय गर्न मन्त्रालयमा सचिव र विज्ञकाे बैठक बस्ने उहाँले जानकारी दिनु भयाे । मन्त्री […]

नेपालबाट ३० करोड रुपैयाँको खानेपानी निर्यात

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको खानेपानी निर्यात भएको हो ।यस अवधिमा नेपालबाट तीन प्रकारका पानी निर्यात भएको देखिएको छ । जसमा मिनरल्स वाटरको नामबाट २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ  । यस्तै, ५३ लाख रुपैयाँको ‘स्नो’ वाटर निर्यात भएको छ भने ३ लाख रुपैयाँको ‘प्रोसेस्ड’ पानी निर्यात भएको छ ।तथ्यांकअनुसा

खानेपानी निर्यात गर्न मापदण्ड बनाउँदै सरकार

जलस्रोतमा विश्वकै दोस्रो ठूलो धनी देश नेपालले विदेशमा खानेपानी निर्यात गर्न आवश्यक मापदण्ड बनाउँदैछ । नेपाल गुणस्तर तथा नापतौल विभागले पानी प्रशोधन व्यवस्थित र निर्यात सहजीकरण गर्न थप मापदण्ड तयार गरिरहेको हो । मौजुदा दुई कानूनका आधारमा सबै प्रकारका पानी प्रशोधन र निर्यात गर्न सम्भव नभएपछि थप मापदण्ड तर्जुमा गर्न लागिएको हो । हाल प्रशोधित पिउने पानी (प्रोसेस ड्रिङ्किङ वाटर) र ‘मिनिरल्स वाटर’ गरी दुई प्रकारका पानी प्रशोधनसम्बन्धी मापदण्ड छन् । यी मापदण्डले सामान्य प्रकारका पानी प

खानेपानी व्यापार र निर्यात गर्न बाटो खुल्ने

खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकी छिन् । उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गरेकी हुन् । ऐन पारित भएपछि विदेशमा खानेपानीको निर्यात गर्न बाटो खुल्नेछ । नेपाल सरकार वा अनुमतिपत्र प्राप्त संस्था वा कम्पनीले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्ने ऐनमा व्यवस्था छ । यसअघि खानेपानी र सरसफाइसम्बन्धी छुट्टै कानुन थिएन ।

आधा अर्बको पानी निर्यात

चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

नेपालको खानेपानी निर्यात गर्न योजना बनाइँदै

काठमाडौं । नेपालको खानेपानी विदेश निर्यात गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार छलफल गरेको छ

नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय

काठमाण्डाै - हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तक्रिया गरेको छ ।  नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेसियर र...

नेपालबाट कतारमा खानेपानी लैजाने विषयमा छलफल

खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार भेटघाट भएको छ । खानेपानी मन्त्रालय सिंहदरबारमा भएको भेटघाटमा खानेपानीमन्त्री र राजदूतबीच नेपालबाट खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन् ।