काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । दुवै टोली पहिलोे जितको सोचमा […]
The post नेपालविरुद्ध अमेरिका : हेड टु हेड first appeared on Hamro Khelkud.