आवाजको गतिभन्दा छिटो उडने लकहिड मार्टिन एक्स ५९ सार्वजनिक भएको छ । नासाले विकास गरेको लकहिड मार्टिनको एक्स ५९ ले ४९ वर्षअघि अमेरिकामा लागेको उच्च आवाजको प्रतिबन्धलाई तोड्ने अनुमान गरिएको छ ।
एक्स ५९ हावामा सुपरसोनिक भन्दा पनि छिटो उड्छ । नासाको क्वेस्ट मिसन अन्तर्गत एक्स ५९ तयार पारेको हो ।
यसले सन् १९७३ मा अमेरिकामा लागेको प्रतिबन्धलाई हटाउन सक्छ । ४९ वर्ष...