सेवाग्राहीबाट टेलिफोनमार्फत आएका गुनासा छिटो सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिफोनमार्फत प्राप्त गुनासोलाई  छिटो भन्दा छिटो सम्बोधन गर्न निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था लैंगिक समानता सम्बोधन गर्न कमजोर

ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७  संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ।

स्वास्थ्यमा सुधारको आवश्यकता छ: स्वास्थ्य राज्यमन्त्री

काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन्।

‘हाउस अफ लर्ड्स’मा प्रिन्स चार्ल्सको पहिलो सम्बोधन

प्रिन्स चार्ल्सले बेलायतको संसद्लाई पहिलो पटक सम्बोधन गरेका छन्। संसद्को नयाँ सत्र सुरु हुनुअघि महारानी एलिजाबेथको स्थानमा प्रिन्स चार्ल्सले सम्बोधन गरेका हुन्। महारानी एलिजाबेथको स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले संसद्लाई सम्बोधन गरेको बताइएको छ। ‘हाउस अफ लर्ड्स’मा उनले आफ्नो सरकारका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गरेका थिए। जसमा उनले सांसदहरूसामु विधेयकहरूको…

मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा- स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोभिडपछि उत्पन्न मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न सरकारले प्रथामिकता दिने बताएका छन्।

प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।सम्बाेधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि स...

बिपी प्रतिष्ठानका कर्मचारीको माग सम्बोधन गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुको माग सम्बोधन गर्न माग गरेको छ।

मास्क लगाएरै गरे प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले मास्क लगाएरै देशवासीको नाममा सम्बोधन गरेका छन् । सोमवार दिउसो गरिएको सम्बोधनमा ओलीले मास्क लगाएका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशित गरी मास्क लगाएर मात्र अन्तवार्ता लिन आग्रह गरेको थियो । प्रधानमन्त्रीले मास्क लगाएर सम्बोधन गर्दा मास्क लगाउँदा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ ।

प्रधानमन्त्रीले ओलीले राष्ट्रको नाममा आज सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। आज दिउँसो ३:३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीले स्वास्थ्य आपतकालको घोषणा गर्न लागेको बताइएको छ। हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकमा विश्वासको मत लिने प्रधानमन्त्रीले जानकारी गराएका थिए।