सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन । औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा […]