एकीकृत समाजवादीले घनश्याम भूसाललाई भन्यो : छिटो भन्दा छिटो आउनुहोला

२५ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ । बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् । ‘यतिबेला नेपाली समाजमा विद्ययमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर […]