सान्जेन र रसुवागढीको आइपिओ फागुन ११ बाट - Naya Patrika

सान्जेन जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनाको पहिलो चरणको सेयर फागुन ११ गतेदेखि निष्कासन हुने भएको छ । पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ताका लागि २ अर्ब २०...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय पुनः थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपीओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो । तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि […]

सान्जेन जलविद्युत कम्पनीको आइपिओ भर्ने समय पुनः थप

सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपिओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।  यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो ।तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि फेरि समय थप गरिएको हो । कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरिरहेको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । &nb

सान्जेन हाइड्रोपावर कम्पनीले आइपिओ निष्कासन गर्ने

सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षम

सुपर माई हाइड्रो र सान्जेन जलविद्युतले मागे आईपिओ निष्काशन अनुमति

सुपर माई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युतले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले मङ्सिर २० गते बोर्डमा आवेदन दिएका हुन् । सुपर माईले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरि १ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना लक्ष्य भन्दा २२ महिना अगाडी नै सम्पन्न भएको थियो । त्यस्तै सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ । माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आइपिओ निष्काशन गर्ने छन् ।

रसुवागढी र सान्जेल जलविद्युत आयोजनाको आइपिओ बैशाख ६ गतेबाट खुल्ने

काठमाडौं। रसुवगढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएका छन्। रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ...

रसुवागढी र सान्जेनको आइपिओ ११ फागुनदेखि, कसले कतिसम्म दिन पाउँछ आवेदन?

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको प्रवर्द्धकत्वमा रहेका रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले ११ फागुनदेखि प्राथमिक सेयर (आइपिओ) खुलाउने भएका छन्। पहिलो चरणमा सञ्‍चय कोषका कर्मचारी र सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ताका साथै संस्थापक सेयरधनी संस्थाका कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र सम्वन्धित...