रसुवागढी र सान्जेल जलविद्युत आयोजनाको आइपिओ बैशाख ६ गतेबाट खुल्ने

काठमाडौं। रसुवगढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाले वैशाख ६ गतेदेखि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएका छन्। रसुवागढीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता र सान्जेनले ४९ लाख ...

सम्बन्धित सामग्री

रसुवागढी नाका खुलेपछि चहलपहल

रसुवा– नेपाल–चीन सिमानाको रसुवागढी नाका २०७९ चैतदेखि दुईतर्फी खुलेपछि व्यापारिक चहलपहल बढेको छ । कोभिड संक्रमणको महामारी फैलिएपछि उक्त नाका बन्द भएको थियो । गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको रसुवागढी नाका खुलेसँगै राजस्व संकलनमा पनि वृद्धि हुन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । अहिले चीनबाट रसुवागढी नाका हुँदै निर्वाध आयातनिर्यात भइरहेको छ । रसुवा भन्सार […]

खुले तातोपानी र रसुवागढी नाका

काठमाडौँ । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर […]

तातोपानी र रसुवागढी नाका खुले

३० भदौ, काठमाडौं । चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिनादेखि बन्द थिए । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएकाे छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेकाे छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा […]

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

२६ साउन, काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् । रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले अनलाइनखबरलाई बताए । केही दिन अघिसम्म […]

रसुवागढी नाका बन्द

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो । स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए । शुक्रबार हुने स्थानी

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालन

रसुवा । सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको नयाँ व्यवस्थापनबाट टिमुरे तथा रसुवागढी क्षेत्रको अवरूद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला […]

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु

रसुवा, २८ कात्तिक: नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो । प्राकृतिकरूपमा साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सम्पन्न गरेको छ । कोभिड […]

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु

नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो ।प्राकृतिकरूपमा साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सम्पन्न गरेको छ  । कोभिड सङ्क्रमण सुरूआतदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरूङ जान रोकिएपछि चिनियाँ कन्टेनरले सिधैँ

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति गर्न बाटो खुल्यो

रसुवा । रसुवागढी नाका जोड्ने स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नतिका लागि बाटो खुलेको छ । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको स्तरोन्नति गर्न चिनियाँ ठेकेदार कम्पनीले काम अगाडी बढाउन सक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा रहेका बिजुलीका पोल, टेलिफोन तार तथा फाइबर नेटवर्कको तार सार्ने काम अन्तिम चरणमा पुगेकाले निर्माण पक्षलाई काम गर्न अवरोध नहुने योजना प्रमुख […]

रसुवागढी नाका जोड्ने स्याउबारी–रसुवागढी सडक जोखिममा

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने स्याउबारीदेखि रसुवागढीसम्मको सडक जोखिममा परेको छ । वर्षायाम सुरु भएसँगै अविरल वर्षासहित ढुंगा खस्ने तथा पहिरो जान थालेसँगै नाका जोड्ने उक्त सडक जोखिममा परेको...