काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको प्रवर्द्धकत्वमा रहेका रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले ११ फागुनदेखि प्राथमिक सेयर (आइपिओ) खुलाउने भएका छन्। पहिलो चरणमा सञ्चय कोषका कर्मचारी र सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ताका साथै संस्थापक सेयरधनी संस्थाका कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र सम्वन्धित...