काठमाडौं : यतिबेला सामाजिक सञ्जाल तथा युट्युबमा दुई वटा नेपाली गीत ट्रेन्डमा छन्। ती हुन् प्रकाश दूतराजको 'जाम भो माइली' र दिनेश ढकालको 'कालो केशमा रेलिमै'।'जाम भो माइली' प्रकाश दूतराज र शान्ती श्री परियारको स्वरमा रहेको छ। शृंगारिक भावमा रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाशकै छ।दुई साताअघि सार्वजनिक गीतलाई युट्युबमा १५ लाखभन्दा बढी पटक हेरिसकिएको छ।मौसम हिमालीको कथा एवं निर्देशनमा बनेको गीतको भिडियोमा गायक, गीतकार प्रकाशसँगै रोशनी कार्की र निक्स शर्माको म