गीत हिट भएसँगै किन खोज्यो प्रहरीले विष्णु माझीलाई?

'जेलैमा हो जेलैमा,चरी जेलैमा, मै छोरी रुँदारुँदै बेसी मेलैमा' तीन साताअघि युट्युबबाट सार्वजनिक भयो यही बोलको गीत। एक साता नबित्दै गीतले ट्रेन्डिङको शीर्ष स्थान कब्जामात्र गरेन, मानिसको मुखमुखमा झुन्डिन पनि सफल भयो। टिकटकमा यही गीतमा भिडियो बनाउनेहरूको लर्को लाग्यो। तीजलाई लक्षित गरेर बनेको गीतले लगातार चर्चा बटुलिरह्यो। गीतमा लोक गायिका…

सम्बन्धित सामग्री

चाडपर्व सुरु भएसँगै उदयपुरमा अपराध बढे

पत्रकार सम्मेलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरीले कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।...

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँच कडाइ

काठमाडौं । होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ ।

म्यादी प्रहरीलाई नेपाल प्रहरीले आधारभूत तालिम दिन थाल्यो

काठमाडौं।शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिएपछि आज सेयर कारोबार बन्द भएको छ।कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव हुन थाल्यो। म्यादी प्रहरीलाई नेपाल प्रहरीले आधारभूत तालिम दिन थालेको छ। बैंकको ब्याजदर वृद्धि भएसँगै आक्रोशित व्यवसायीले बैंकको ऋण भुक्तानी रोक्न थाले। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन्।

चाडपर्व सुरु भएसँगै दुर्घटना बढ्यो, यान्त्रिक परीक्षण प्रभावहीन

काठमाण्डौ – चाडपर्व सुरु भएसँगै दुर्घटना बढेका छन् । चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले यही मौका छोपेर व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । गाडी दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । यस्तै, सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारण पनि दुर्घटना हुने गरेको ...

पर्सामा शान्तिपूर्ण मतदान भएसँगै बगहीमा भने तनाव

पर्सा जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा शान्तिपूर्ण मतदान भइरहको प्रहरीले जनाएको छ। प्रायः मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

जाहेरी दर्तासँगै प्रहरीले थाल्यो पल शाहमाथि अनुसन्धान

प्रहरीले बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको रातोपाटीलाई बताए । ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ’, उनको भनाइ छ । १७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गाय

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो, बिजुली बजारमा झडप

काठमाण्डाै – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ ।  प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि फेरि उनीहरू बानेश्वरतर्फ गइरहेका छन् । प्रहरीले रबरको गाेलीसमेत चलाएको छ । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी...

५० रुपैयाँ जरिवाना तोकिएका अभियुक्तलाई पनि छाडेन प्रहरीले

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ३ वर्षयता चालु आर्थिक वर्षमा सबैभन्दा धेरै फरार अभियुक्तलाई पक्राउ गरेको छ । आर्थिक वर्ष ०७४–७५ र त्यसपछिका वर्षमा भन्दा गत साउनपछि पक्राउ परेका फरार अपराधीको संख्या धेरै छ ।कोरोना महामारी शुरु भएसँगै देशभरका झण्डै ५ हजार फरार अभियुक्तलाई प्रहरीले जेलको बाटो देखाएको छ । कोरोना संक्रमण शुरु भएपछि काठमाडौं उपत्यकाबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थाहा पाएपछि फरार भएकाहरु छन् । र, धेरैचाहिँ अद

बलिउडकर्मीका भेनिटी भ्यान मुम्बई प्रहरीले प्रयोग गर्ने

काठमाडौं। कोरोना महामारीका कारण छायांकन बन्द भएपछि भेनिटी भ्यान प्रहरीको सेवाको लागि दिइनेछ। मुम्बईमा लकडाउन जारी भएसँगै छायांकन रोकिएको बेलामा अब बलिउडकर्मीका भेनिटी भ्यान प्रहरीले कामका लागि लैजानेछन्। भेनेटी भ्यानका मालिक केतन रावलले ड्युटी गरिरहेका सुरक्षाकर्मीका लागि प्रयोगका लागि दिने भएका हुन्। अक्षय कुमार, रणवीर सिंह, आलिया भट्टलगायतका बलिउडकर्मीका आधा दर्जन भेनेटी भ्यान प्रहरीको सेवामा खटिनेछन्।