बक्स अफिसमा कमजाेर बन्याे सर्कस, रणवीरकाे लगातार तेस्राे फ्लप

मुम्बई : तीन साताअघि प्रदर्शनमा आएको बलिउड फिल्म सर्कस बक्स अफिसमा फ्लप सावित भएको छ। भारु १ अर्ब ५० करोडको लगानीमा बनेको फिल्मले ५० करोड उठाउन पनि संघर्ष गर्दै छ। सर्कस व्यावसायिक रूपमा निर्देशक रोहित सेट्टीको करिअरकै सबैभन्दा असफल फिल्म बनेको छ भने यसका मुख्य अभिनेता रणवीर सिंहको यो तेस्रो असफलता हो। यसअघि प्रदर्शनमा आएका दुई फिल्म लगातार बक्स अफिसमा फ्लप सावित भएका थिए। डिसेम्बर २०२१ मा प्रदर्शनमा आएको ८३ ले बक्स अफिसमा झण्डै १ अर्ब २० करोडको कलेक्सन गरेको थियो। जब कि फिल्

सम्बन्धित सामग्री

के हो अक्षय कुमारको वास्तविक नाम ? किन उनले लिए क्यानडाको नागरिकता ?

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, त्यो बेला उनका लगातार १५ फिल्म फ्लप भएका थिए ।

रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा

मुम्बई- यशराज फिल्मस्को ‘व्याण्ड बाजा बारात (२०१०)’बाट बलिउडमा आफ्नो सानदार प्रवेश गरेका अभिनेता रणवीर सिंहले बलिउडमा कैयौँ हिट फिल्म दिएका छन् । तर कोरोना महामारीपछि अभिनेताको फिल्म बक्सअफिसमा लगातार फ्लप भइरहेको छ ।  ‘८३ ९२०२१०’, ‘जयेशभाई जोरदार ९२०२२’ र ‘सर्कस’ जस्ता ठूला बजेटका फिल्म फ्लप भएपछि रणवीरको करियर पनि प्रभावित भएको छ । यस्तो अवस्थामा […]

लगातार फ्लप फिल्म दिएपछि अक्षय कुमारलाई ‘राउडी राठौर २’ मा नलिने निर्णय !

एजेन्सी । अक्षय कुमारको फिल्म सेल्फी पनि बक्स अफिसमा फ्लप साबित भयो । अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले १६ फ्लप फिल्म दिएको बताएका थिए । एक पटक उनका ८ फिल्म लगातार फ्लप भए ।

फ्लप फिल्मकाबीच अक्षयले गरे नयाँ फिल्मको फस्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले नयाँ फिल्मको फस्ट लुक सार्वजनिक गरेका छन् । पछिल्लो समय लगातार ६ वटा फ्लप फिल्म दिएका अक्षयले अब नयाँ फिल्मको रिलिज मिति घोषणा गर्दै फस्ट लुक सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमार्फत अक्षयले फिल्मको घोषणा गर्दै फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । यो फिल्म दक्षिण भारतीय फिल्म ‘सोरारई […]

ज्ञानेन्द्र लगातार फ्लप, नेपालले गुमायो दोस्रो विकेट

आइसिसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईसँगको खेलमा आज पनि नेपाली ब्याटर कमजोर देखिएका छन्।  सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ। नौ ओभरभित्र नेपालले आफ्नो दुवै ओपनर गुमाइसकेको छ। कुशल...

लगातार फिल्म भएपछि के भने अक्षयले ?

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारका एकपछि अर्को फिल्म बक्स अफिसमा फ्लप भइरहेका छन् । हालैको एक अन्तर्वार्तामा अक्षयलाई लगातार चार फिल्म फ्लप भएको बारेमा सोधिएको थियो । जसको जवाफमा उनले यस्तो पहिलो पटक नभएको

रणवीर-आलियाको ‘ब्रह्मास्त्र’अघि हलमा ‘विक्रम वेधा’को ट्रेलर देखाइने

काठमाडौं । शमशेरा, रक्षाबन्धन, लाल सिंह चड्ढा जस्ता फिल्म लगातार फ्लप भएपछि बलिउडमा अब सबैको नजर सेप्टेम्बर महिनामा रिलिज हुने दुई फिल्म ब्रह्मास्त्र र विक्रम वेधामाथि छ । बलिउडमा अहिलेसम्मकै महंगो फिल्म भनिएको रणवीर कपुर र आलिया भट्ट स्टारर ‘ब्रह्मास्त्र’ आगामी शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता छ, कारण यसको अग्रिम टिकट बिक्री […]

बलिउडका ठूला स्टारहरूका फिल्मसमेत अब चल्ने ग्यारेन्टी रहेन

भर्खरै बलिउड स्टार आमिर खानको फिल्म लालसिंह चड्ढा नराम्ररी असफल भयो । यस फिल्मबाट धेरै अपेक्षा थियो । तर, नतिजा निराशाजनक आयो ।  यो आमिरको लगातार दोस्रो फ्लप फिल्म हो । पछिल्लो पटक ठग्स अफ हिन्दुस्तान फ्लप भएको थियो ।आमिर खानको सन् २०१७ मा आएको फिल्म सेक्रेट सुपरस्टारमा उनी चरित्र भूमिकामा थिए । दंगल उनको अन्तिम ब्लकबस्टर हिट थियो ।  आमिर खानमात्र होइनन् अहिले बलिउडका अन्य ठूला स्टारहरु सलमान खान, शाहरुख खान र अक्षय कुमारजस्ता कलाकारका फिल्म पनि हिट हुने निश्चित हुन छाडेको छ । १९९

लगातार तीन फिल्म फ्लप भएपछि अक्षयकुमार भन्छन्- सबै मेरै गल्ती हो

पछिल्लो समय बलिउड फिल्म फ्लप हुने क्रम बढ्दो छ। ठूला बजेटका फिल्महरूले पनि  लगानी उठाउन नसकिरहेको अवस्था छ। ११ अगस्टमा रिलिज भएको अक्षयकुमारको फिल्म 'रक्षाबन्धन'  बक्सअफिसमा कमजोर साबित भएको छ। यस फिल्मले हालसम्म ४० करोड भारतीय रूपैयाँ मात्रै व्यापार गरेको छ। 'रक्षाबन्धन' मात्रै होइन यसैवर्ष प्रदर्शनमा आएका अक्षयकुमारका फिल्महरू 'बच्चन पाण्डे' र 'सम्राट पृथ्वीराज' समेत…

बलिउडका लगातार ३ फिल्म फ्लप, अक्षय–अमिताभ–कंगनालाई हेर्न गएनन् दर्शक

एजेन्सी, २९ भदौ । कोरोना महामारी पछि संचालनमा आएका भारतीय सिनेमाहलमा अझैपनि सोचेजति दर्शकहरुको उपस्थिति हुन सकेको छैन् । उच्च जोखिम मोलेर रिलिज गरेका तीन फिल्महरु असफल भएका छन् । बेलबटम, चेहरे पछि थलाइवी पनि सिनेमाघरमा फ्लप भएको छ । मल्टीप्लेक्स चेनमा विवाद भएपछि थलाइवी मल्टीप्लेक्समा रिलिज भएन्, तर जुन–जुन सिनेमाघरमा प्रदर्शन गरियो त्यहाँ दर्शकहरु […]