सेयर बजार बढे पनि कारोवार रकम अझै बढ्न सकेन

सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले   बढ्दो व्याजदरलाई रोक लगाइदिए पनि  आइतबार सेयर बजार  सकारात्मक  बनेको छ।   लगानीकर्ताहरु अझै प्यानिक अवस्था रहँदा...

सम्बन्धित सामग्री

सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ […]

सेयर बजार र कारोबार रकम दुवै घट्यो

गत साता सेयर बजार १५ दशमलव ३९ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक हजार आठ सय ६७ दशमलव २१ बिन्दुमा बन्द भएको हो । नेप्से...

सेयर बजार १६ अंकले घट्यो

काठमाडौँ – सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। आज सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ। मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ। ५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो। आज २२९ कम्पनीको १७ लाख […]

सेयर बजार नेप्से १६ अंकले वृद्धि

काठमाडौं– सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको छ । जीवन बिमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य बढेको छ । बुधबार ४८ […]

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ- सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । […]

सेयर बजार ४१ अंकले बढ्यो

१५ असार, काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री […]

१४.६४ अंकले घट्यो सेयर बजार

२७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १४.६४ अंकले घटेको छ । बुधबार बढेको बजार बिहीबार र शुक्रबार लगातार घटेको हो । शुक्रबार कारोबार रकम भने १ अर्ब भन्दा कममा सीमित भएको छ । शुक्रबार बजार २०४८.१६ बिन्दुमा पुगेर रोकिएको छ । यस दिन कुल २२९ कम्पनीको १८ हजार ६१७ वटा […]

रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम पनि घट्यो

२ चैत, काठमाडौं । चैत महिनाको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ६५ अंकले घटेर २ हजार ६ सय ३१ दशमलव ३२ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार दोहोरो अंकले नै बजार घट्दा पनि साढे ३ अर्ब […]

३.६६ अंकले घट्यो सेयर बजार

२२ फागुन, काठमाडौं । लगानी योग्य रकम अभावले गाँजेको सेयर बजारमा साताको पहिलो दिन आइतबार निराशा देखिएको छ । आइतबार ३.६६ अंकले सेयर बजार घट्दा कुल २३० कम्पनीको सेयर खरिद बिक्री भयो । कारोबार रकम भने २ अर्ब ४९ करोड रुपैयाँ मात्रै रह्यो । कारोबारमा आएका मध्ये ७८ कम्पनीको सेयर मूल्य बढे पनि १०१ कम्पनीको […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– सेयर बजार मंगलबार पनि घटेको छ। मंगलबार सेयर बजार ६.७७ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको छ। ०.२७ प्रतिशतले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ५ सय १४.८९ विन्दुमा सिमित भएको हो। मंगलबार कारोबार रकम पनि घटेको छ। मंगलबार ५५ लाख ४७ हजार ४ सय ७२ कित्ता […]