गत आर्थिक वर्षमा सरकारले कोरोनापीडित निजी क्षेत्रका लागि कुनै विशेष प्याकेज ल्याएन, न त निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रकारको नीति नै ल्यायो । तत्कालीन सरकारले आफ्ना आसेपासे केहि व्यापारीका लागि नीतिगत रूपमा सहजीकरण गर्नेबाहेक समग्र निजी क्षेत्रको विकासका लागि केही ठोस कार्यक्रम वा राहत ल्याउन सकेन । तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पीडामा रहेका […]