काठमाडौं, बैशाख १४ । चुलिँदो व्यापार घाटा रोक्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरे पनि प्रति महिना करिब डेढ खर्ब रूपैयाँभन्दा घट्न सकेको छैन। विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयतमा कडाइ गरे पनि आयातमा खासै कमी आएको छैन। मासिक सरदर डेढ खर्ब रूपैयाँका वस्तु आयात हुँदै आएकोमा राष्ट्र बैंकको कडाइपछि […]