ताप्लेजुङमा आँखा शिविर सुरु, निःशुल्क शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीन दिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौंको आयोजनामा शिविर सञ्चालन भएको हो । सदरमुकाम फुङलिङ स्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुम लगायतबाट आँखाका बिरामीहरु सेवा लिन आएका छन् । शिविरमा मोतिविन्दुको निःशुल्क […]

सम्बन्धित सामग्री

७० वर्ष माथिका ४५ जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया (फोटो फिचर)

सिमकोट – सत्तरी वर्षभन्दा माथिका मोतीबिन्दुुका बिरामी ४५ जना ज्येष्ठ नागरिक आँखाको शल्यक्रिया गरिएको छ। दुुई दिनसम्म आँखा शिविर सञ्चालन हुँदा गाउँपालिकाबाट एक दिन टाढाको बस्तीबाट ती सेवाग्राही आएर सेवा लिएका हुन्। दुुर्गमको सर्केगार्ड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका नागरिक लाभान्वित भएका छन्। साँया स्वास्थ्य चौकीका संयोजक […]

ताप्लेजुङकाे फक्ताङलुङमा आँखा शिविरमा ७० जना बिरामीको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हाे । यहि फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया गरिएको थियाे । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया […]

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

काठमाडौँ, १८ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल […]

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

काठमाडौँ,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो । यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो […]

म्याग्दीमा निःशुल्क आँखा शिविर

काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट […]

हुम्लामा आँखा शिविर सञ्चालन, ६३ जनाको आँखा शल्यक्रिया

सिमकोट – हुम्लाको उत्तरी नाँम्खा गाउँपालिकाको केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा ६३ जना आँखाका बिरामीहरूको मोतिबिन्दुको सफल रूपमा शल्यक्रिया गरिएको छ। शिविरका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले ७५ जना छनौट गरेको भएपनि ती मध्य ६३ जनाको शल्यक्रिया गरिएको हो। गाउँपालिकाका सूचना अधिकारी मोहनबहादुर शाहीले गउाँपालिका केन्द्र भएपनि दुर्गमको गाउँ याल्वाङमा पहिलो पटक सञ्चालन भएको आँखा शिविरबाट […]

मनाङमा आँखा शिविर : ६४ जनाको आँखाको शल्यक्रिया,नौ सयको आँखा परिक्षण

हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर संचालन गरिएको छ ।मनाङको सदरमुकाम चामेमा रहेको सामुदायिक आँखा केन्द्रमा संचालन गरिएको दुई दिने आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।  तिलगंगा...

मनाङमा पहिलो पटक आँखा शिविर : ६४ जनाको आँखाको शल्यक्रिया

लमजुङ – हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक […]

गुल्मीमा करिब दुई सयजनाको मोतिविन्दुकाे नि:शुल्क शल्यक्रिया

गुल्मी, १ चैत । गुल्मीमा करिब दुई सय जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाण्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको सहकार्यमा तीन वटा निःशुल्क आँखा शिविर सम्पन्न भएका छन् । शिविरमा १८४ जनाको निःशुल्क मोतिविन्दुको सफल शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका नेत्र अधिकृत […]

पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर

१९ पुस, वीरगञ्ज । पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिविरमा ३०० जनाको आँखाको परीक्षण गराउँदा १०८ जनामा मोतिया बिन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सहसंयोजक रामेश्वर चौरसियाले बताए । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको आगामी पुस २५ देखि २७ सम्म निःशुल्क रुपमा वीरगञ्जमा शल्यक्रिया हुने चौरसियाले वताए । बिन्दबासिनी गाउँपालिकाको आर्थिक सहायोग, […]