सिमकोट – सत्तरी वर्षभन्दा माथिका मोतीबिन्दुुका बिरामी ४५ जना ज्येष्ठ नागरिक आँखाको शल्यक्रिया गरिएको छ। दुुई दिनसम्म आँखा शिविर सञ्चालन हुँदा गाउँपालिकाबाट एक दिन टाढाको बस्तीबाट ती सेवाग्राही आएर सेवा लिएका हुन्। दुुर्गमको सर्केगार्ड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका नागरिक लाभान्वित भएका छन्। साँया स्वास्थ्य चौकीका संयोजक […]