ताप्लेजुङकाे फक्ताङलुङमा आँखा शिविरमा ७० जना बिरामीको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हाे । यहि फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया गरिएको थियाे । गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया […]

सम्बन्धित सामग्री

छोराको स्मृतिमा ७० जनाको नि:शुल्क शल्यक्रिया

हेटौंडा । काठमाडौँ महानगरपालिकाका माघब राजभण्डारी र राधिका राजभण्डारीले सपुत्र आशीष राजभण्डारीको स्मृतिमा निःशुल्कआखाँ शिविरको सौजन्य गर्नुभएको छ । मकवानपुरको बकैया र हर्नामाडी तथा बाराको प्रष्टोकामा निःशुल्क आँखा शिविर सञ्चालन गरी ७० जना मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । नेपाल आँखा कार्यक्रमका कार्यकारी सदस्य सिद्धिलाल श्रेष्ठको समन्वयमा श्रेष्ठ दम्पतिले सहयोग गर्नुभएको हो । अस्पताल प्रमुख […]