गुल्मी, १ चैत । गुल्मीमा करिब दुई सय जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाण्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको सहकार्यमा तीन वटा निःशुल्क आँखा शिविर सम्पन्न भएका छन् । शिविरमा १८४ जनाको निःशुल्क मोतिविन्दुको सफल शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका नेत्र अधिकृत […]