‘बालबालिका खुसी भएमात्रै स्वस्थ रहन सक्छन्’

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् ।दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमबार […]

सम्बन्धित सामग्री

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छः राष्ट्रपति

विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे।

विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छः राष्ट्रपति

विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले विश्व योग दिवसले योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई शारीरिक र मानसिकरूपमा स्वस्थ एवं खुसी रहन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरे।

यःमरिको सामाजिक र सांस्कृतिक महत्व

मानसिक रुपमा स्वस्थ रहन चाडपर्वले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले, मानिसहरुले आफ्नो जीवन सहज बनाउन विभिन्न चाडपर्वहरुको सुरुवात गरेका होलान् । जातजातिअनुसार विभिन्न चाडपर्वहरु मनाइने गरिन्छ । यही क्रममा नेवार समुदायले मनाउने पर्व यःमरि पुन्हि (पूर्णिमा)को बारेमा छोटो चर्चा गरिन्छ ।नेवार समुदायमा मनाइने यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । यस अवसरमा विशेष गरी धर्ति माता भनिने अन्नपूर्ण माताको पूजा गरिन्छ । त्यसैले, उनलाई खुसी पार्न मिठाई स्वरुपमा यःमरि बनाउने गरिन्छ भन्ने मान्यता प

अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा

धुलिखेल । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वस्थ रहन बस्ने सफा ठाउँ र रैथाने खाना वा सन्तुलित भोजन नै हुन् । धुलिखेल अस्पतालमा बुधवार यिनै विषयमा चर्चा भयो । अस्पतालमा आमन्त्रित अतिथि थिए, सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको २५औं वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधवार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार दुवै जनालाई आमन्त्रण गरेको थियो । अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तरक्रियाका लागि उनीहरू सो अस्पतालबाट आमन्त्रित थिए । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष रह्यो सो कार्यक्रमको । अन्तरक्रियामा शर्मा र साहले आफ्ना अनुभव सुनाए । अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ शुरू भयो । अस्पतालका विभागीय प्रमुखहरूले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहेका थिए सफाइ अभियन्ता शर्मा । अस्पतालका काममा सरसफाइले के कतिको महत्त्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्नेमा नै उनको चासो थियो । पछि उनले खुसी व्यक्त गर्दै भने, ‘सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।’ डा. माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उनीहरूलाई राखेका थिए । देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तरक्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्त्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने शीप सिकाएका थिए । शर्माले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित वीर अस्पताल, पशुपतिनाथ हुँदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गरिसकेका छन् । उनले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, नि:शुल्क शौचालय, मन्दिर परिसर, पर्यटकीय महत्त्वका स्थलका वाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताए । सफाइ मजदूरका रूपमा विदेशबाट शुरू भएको आफ्नो कथा सुनाउँदै उनले नेपालमा व्यावसायिक रूपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र शीप उनले त्यहाँ प्रस्तुत गरे । भौतिक संरचना पुराना बने पनि तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा उनले राखे । रासस

खानेकुराप्रति किन यति धेरै विरोधाभास ?

बाँच्नका लागि खानेकुरा जरुरी हुन्छ । स्वस्थ, तन्त्दुरुस्त रहन पनि खानेकुरा चाहिन्छ । खुसी हुन पनि खानेकुराकै साथ लिइन्छ । यहाँसम्म सबैको बुझाई र भोगाई समान छ । तर, खानपानप्रतिको शैलीमा भने एकरुपता छैन । के खाने, के नखाने ? यी कुराले मानव समुदायमा ठूलो वहस छेडेको छ । कसैले एकथरी खानेकुराको आवश्यक्ता महसुष गर्छन् […]

आजको आवश्यकता: सकारात्मक सोच, सात्विक भोजन, योग व्यायाम र बलियो आत्मबल

स्वस्थ रहन खुसी हुनु अत्यन्तै आवश्यक छ। भनिन्छ नि खुसी मान्छे नै स्वस्थ र सुखी हुन्छ। खुसी भएर बाँच्न हाम्रो शरीरमा भएका हर्मोनलाई सक्रिय राख्नुपर्छ।  हामीले भोगेका भोगाइ र सिकेका पाठलाई मध्यनजर गर्दै आत्मबललाई बलियो बनाउने र सकारात्मक ऊर्जा लिई आशावादी बन्नुपर्छ।

१० काइदा : स्वस्थ दिनचर्याका लागि

हामी चाहन्छौं, जीवनभर निरोगी हुन पाइयोस् । अस्पताल धाउन नपरोस् । दीर्घ जीवन बाँच्न पाइयोस् । सधै खुसी र सुखी रहन पाइयोस् । तर, कसरी ? यसका लागि ठूलै काम गर्नु पर्दैन । हाम्रा दिनचर्यासँग जोडिएका …

गगन थापाले वैवाहिक सम्बन्धको १३ वर्षमा लेखेः यसै गरी हाँसेर बिते

काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वैवाहिक सम्बन्धको १३ वर्ष पूरा हुँदा पत्नी डा. अन्जना केसीसँगको हाँसेको तस्बिर राखेर खुसी साटेका छन् । उनले १३ वर्ष हाँसेरै बितेको उल्लेख गरेका छन् । उनले स्वास्थ्य सुरक्षाको नियम पूर्ण रुपमा पालना गरी स्वस्थ र सुरक्षित रहन आग्रह समेत गरेका छन् । गगन थापाले […]

माहुरीबाट टाेकाउने थेरापी

चिल्ने क्रममा माहुरीबाट ‘पेपटाइड मेलिटिन’ नामक हार्मोन निष्कासन हुन्छ। यो हार्मोनले मस्तिष्क सक्रिय राख्ने भएकाले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायक हुन्छ। यसरी माहुरीले टोक्दा व्यक्तिमा डोपामाइन्, मेलोटोनिन्, इन्डोर्फिनजस्ता खुसीका हार्मोनको निष्कासन हुन्छन्। जसले व्यक्तिमा खुसी उत्पन्न भई तनाव कम हुँदा व्यक्ति मानसिक रुपमा समेत स्वस्थ रहन सक्छ।

स्वस्थ रहन अपनाउनुहोस् यी ७ उपाय

स्वस्थ र दीर्घ जीवन सबैको आवश्यकता हो। मानिस लामो समय सुखी, स्वस्थ र खुसी रहन चाहन्छ। सुखी र खुसी मानिसले लामो जीवन जिउन चाहन्छ। अनुसन्धानले प्रमाणित गरेको छ कि खुसी हुनेको शरीरमा छुट्टै ऊर्जा आउँछ। यसले शरीरलाई भित्रैबाट मजबुद बनाउँछ। जीवनप्रति माया र उत्साह जगाउँछ। लाफिङ थेरापी भनेर चिनिने यस किसिमको उपचार पद्धत...