काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसांख्यिक लाभ लिन ढिलो गर्न नहुने बताएका छन्। पालिनु पर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु जनसांख्यिक लाभ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले युवाहरुको विदेश पलाएन रोक्नुपर्ने बताए। ‘आज जुलाई ११, विश्व जनसंख्या दिवस। एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख्यिक मुद्दा थियो। अहिले हाम्रोमा १४ वर्ष मुनीका बालबालिका (२७.८३ प्रतिशत) र ६० वर्ष माथिका ज्येष्ठ नागरिक (१०.२१ प्रतिशतको तुलनामा १५ वर्षदेख