चिनियाँ काेषले नेपालकाे विकासमा सहयाेग पुग्ने लिउकाे भनाइ

नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुशी भएमात्रै स्वस्थ रहनसक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि बालबालिका स्वस्थ र खुशी हुन जरुरी रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

क्रिकेट विकासमा सघाउन आएको आईसीसी अध्यक्ष बार्कलेको भनाइ

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सघाउन आफू नेपाल भ्रमणमा आएको बताएका छन्।भारतको राजधानी नयाँ दिल्लीबाट आज (सोमवार) काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए।विमानस्थलमा उनले सञ्चारकर्मीसँग नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।तीनदिने भ्रमणका क्रममा उनले नेपाल

‘सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण’

दाङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताएकी छन् । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति लाग्नुपर्नेमा जोड दिइन् । समुदायको विकासका लागि स्थानीय स्रोतसाधनको प्रयोग गर्दै विकास निर्माणमा सबै मिलेर लाग्नुपर्ने उनको भनाइ […]

विकासमा राजनीति गर्नु हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत : कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्। बुधबार बिहान प्रेस युनियन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। विकासमा राजनीतिक गर्न नहुनेसमेत बताएका छन् । खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे।उनले सुशासनको मार्गचित्

अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण: अध्यक्ष नेपाल

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उनको भनाइ थियो।...

विदेशबाट फर्केकाहरुकाे ज्ञान र सीपलाई देश विकासमा लगाउनुपर्छ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्केकाहरुकाे ज्ञान, सीप देश विकासमा लगाउनुपर्ने बताउनुभएकाे छ । शनिबार काठमाण्डौमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विदेशमा काम गरेर फर्केकाहरुले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरुको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने पनि उहाँकाे भनाइ थियाे । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र...

शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताउनुभएको छ । मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।  काठमाण्डौ महानगरपालिका ४ को बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आउँदा दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पुर्‍याउँदै आएको य...

श्रमशक्ति र प्रतिभा पलायन रोक्न कम्मर कसेर लाग्छु: नेता पौडेल

ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए। श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनको भनाइ थियो।...

पर्यटन क्षेत्रमा चाँदीको घेरा, आश र त्रासको मझधारमा व्यवसायी

पर्यटन क्षेत्रको वास्तविक विकास हुन सबै क्षेत्रलाई समेट्न नसकेको आक्षेप व्यवसायीको छ । कुनै ठाउँमा आकर्षण भए पनि पहुँच नभएको र पहुँच भएको ठाउँमा आकर्षण नहँुदा विकासमा बाधा पुगेको व्यवसायीको भनाइ छ ।

महिला उद्यमीलाई प्रोत्साहन गर्न बेलायत तयार रहेको बेलायती राजदूतको भनाइ

काठमाडौँ– काठमाडौँस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाली महिला उद्यमीहरुलाई सहयोग गर्न तयार रहेको बताएकी छन् । नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले फोरमसँग मिलेर महिला उद्यम विकासमा सहयोग गर्न तयार रहेको बताइन् । उनले महिला उद्यमीका विभिन्न समस्या रहेको भन्दै ति समस्यासँग लड्न बेलायतले सहयोग गर्ने बताइन् । बेलायतले निजी […]

एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ ।  एमसीसीले देशकाे आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उहाँकाे भनाइ छ । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जन सहित अनुमोदन हुनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बाेल्दै उहाँले...