विदेश जाँदा छोराछोरीबाहेक अन्य नाबालक साथमा लैजान कडाइ

१७ असार, काठमाडौं । तपाईं विदेश जाँदै हुनुहुन्छ र साथमा आफ्नो बाहेक अरु कसैका बालबालिका साथमा छन् ? त्यस्तो अवस्थामा तपाईंले तोकिएको प्रक्रिया पूरा गर्नु भएन भने अध्यागमनले रोक्न सक्छ । अध्यागमन विभागको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय एक सूचना प्रकाशित गरी यसरी बालबालिका लैजानेहरुका लागि प्रक्रियाबारे सूचित गरेको छ । बालबालिकाको कुनै आधिकारिक संरक्षकत्वबीना विदेश […]