नेपालगञ्ज – एमाले महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताएका छन्। प्रेस चौतारी, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको गठबन्धनबाट मुलुकको विकास हुन नसक्ने बताएका हुन्। महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औल्याए। उनले एमालेले मध्यपहाडी क्षेत्रमा गरेको समृद्धिका लागि […]
काठमाण्डाै - एमाले महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
उहाँ प्रतिनिधि सभा दाङ-२ का उमेदवार समेत हुनुहुन्छ ।
दाङ – एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन्। दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए। अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर […]
दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। दाङमा विहान ७ बजेदेखि निर्वाचन भएको छ। जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्।
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाएका उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए […]
The post एमाले महासचिव भन्छन्, एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छ appeared first on राजधानी राष्ट्रिय दैनिक.
२३ फागुन, विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । नेपालमा […]
एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झगडा खेप्ने सामथ्र्य नरहेको...
११ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए । ‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले […]
नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आ