प्रचण्ड र माधव नेपाललाई एमसीसीको भारी बोकाउन सफल भयौंः एमाले महासचिव

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गरे वैकल्पिक सरकार गठनका लागि आफ्नो पार्टी सर्वोच्च अदालतको ढोका ढकढक्याउन नजाने स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “अहिले लोकतन्त्र डिरेल भएको छ […]

सम्बन्धित सामग्री

प्रचण्ड र माधव नेपाल ल्याएर वाम एकता गर्ने सम्भावना छैनः शंकर पोखरेल

भैरहवा। नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन्। एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले सो कुरा बताएका हुन्।

नेकपाको वास्तविक उत्तराधिकारी एमाले : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी नेकपा एमाले भएको दावी गरेका छन् ।  बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले तत्कालीन एमालेमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप पनि गलत सावित भएको बताए । उनले नेकपाभित्रको आन्तरिक अन्तरसंघर्षका कारण नै अहिलेका राजनीतिक परिदृश्यहरु देखिइरहेको आफुले स्वीकार्ने बताए । ‘नेकपाभित्रको अन

प्रचण्ड र माधव नेपाललाई शंकर पोखेरलले लगाए १२ आरोप

एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै समयक्रममा ती सबै विषय छाडेर चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन् : ‘प्रचण्ड र माधव नेपालका साथम

ताजा जनादेशलाई निरंकुश भन्न हुँदैन : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् । अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद् विघटन गरी ताजा जनादेशमा...