काठमाडौं । टीभीएसले तीन नयाँ मोडलका दुई पाँग्रे सवारीसधान नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक इलेक्ट्रीक स्कुटरसहित दुई मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएस आइक्यूव, आरटीआर १६० फोर भी स्पेशल एडिशन र रोनीन सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले पहिलो चरणमा […]