काठमाडौँ – वरिष्ठ अधिवक्ता, संविधानविद् तथा पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालमा लागू भएको ‘पिस मोडल’ ले अहिले झन शान्ति बिथोलिरहेको बताएका छन्। माओवादी सशस्त्र द्वन्द्व समाप्तिका लागि गरिएको विस्तृत शान्ति सम्झौता (१२ बुँदे सहमति) मा हस्ताक्षर भएको १६ औँ वर्षगाँठको अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागमा आयोजित कार्यक्रममा ढुंगानाले यो सम्झौताले […]