मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् ।आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन् ।प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ ९मिस नेपाल २०२००, रोजिन शाक्य ९कोरियोग्राफर०, रवि धमाला ९सिइओ नेक्स्ट मोडल्स नेपाल०, रुबिस्का श्रेष्ठ, अनिशा

सम्बन्धित सामग्री

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

काठमाडौं  ।  जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा […]

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी

काठमाडाैँ- जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन्। देशका ३२ जिल्लाबाट सहभागी सयौँ प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन्। आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार सातौँ संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन्। प्रतियोगिताको […]

मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी भिड्दै

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनौट भएका छन् । देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिए पनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनौट भएका हुन् । छनौट भएका सबै प्रतियोगी अव फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । […] The post मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.