कोरोना भाइरस हातमा २० मिनेट बाँच्छ, बच्न के गर्नुपर्छ?

काठमाडौं : कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिना वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको समाचार गोरखापत्र दैनिकमा छ। भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ। यसले अरुलाई रोग सर्नबाट बचाउँछ। विश्व स्वास्थ्य संगठन तथा चिकित्सकका अ...

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय रौतहटको आग्रह

जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना महामारीको जोखिमबाट जोगिन सुरक्षा सजगता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न रौतहटबासीलाई आग्रह गरेको हो । कोभिड १९ को संक्रमण नेपालमा कम भएपनि विश्वव्यापी रूपमा छिमेकी राष्ट्र लगायतका केही देशमा संक्रमणको नयाँ स्वरुप देखापरेको र सोको जोखिम तथा असर नेपालमा पनि पर्नसक्ने भएकाले सजग तथा सुसूचित रह्न आवश्यक भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही द्वारा हस्ताक्षरित व

कोरोनाबाट बच्न भिडियोमा हे दैव

हेटौंडा, (नेस)। गायक घनश्याम ढकाल र गायिका सुनीता शर्मा लुइँटेलको स्वरमा रहेको हे दैव बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कोरोना भाइरस संक्रमणबाट बच्न सचेतनामूलक विषयवस्तु देखाइएको भिडियो हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयको सहयोगमा स्टेटभिजन प्रालिले भिडियो तयार पारेको हो। गायक ढकालकै शब्द, संगीत रहेको म्युजिक […]

आफूखुशी मास्क उत्पादन, छैन नियामक निकाय

काठमाडौं : करिब दुई वर्षदेखि नेपालसहित विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९) महामारी खेपिरहेका छन्। नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब दुई वर्षदेखि मास्क अनिवार्य गरेको छ। आजभोलि मास्क नलगाई सडकमा यात्रा गर्ने मानिस विरलै देखिन्छ। सार्वजनिक सवारी चढ्नेदेखि सडकमा हिँड्नेका लागि मास्क अनिवार्य गरेको छ। मास्क अनिवार्य गरिएको मुलुकको बजारमा पाइने मास्कको अवस्था कस्तो छ? नेपालीले कोरोनाबाट बच्नका लागि अर्थात् कोरोनाबाट बच्न प्रयोग गर्दै आएको मास्कले कोरोना

सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो ।कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका […]

कोरोनाबाट बच्न हात धुनुस्

कोरोना भाइरस (कोभिड १९) बाट बच्ने उपायमा नियमित साबुन–पानीले हात धुनु, तातो पानी सेवन गर्नु, हात मिलाउन छोड्नु, बाहिर जाँदा माक्स प्रयोग गर्नु प्रमुख मानिन्छ । यसो गर्नाले अन्य रोगबाट पनि बच्न सकिन्छ । कोरोना भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटीको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरैजसो अवस्थामा […]

होम आइसोलेसनमा कसरी गर्ने उपचार ? यस्तो छ मार्गनिर्देशन

कोरोना संक्रमणका केसहरू बृद्धि हुँदै गर्दा कोरोना संक्रमितहरूका लागि र कोरोना संक्रमणबाट बच्न विभिन्न मार्गदर्शन आइरहेका छन् । पछिल्लो दिनमा भारत र नेपालमा कोरोना भाइरस भयावह

कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ, कारबाही गर्नुपर्ने अवस्थामा जान नपरोेस्

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ । गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो । आदेशमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गर्ने, भीडभाड हुने कार्यक्रममा सहभागी हुन नदिने, आवश्यक सुरक्षा सतर्कता अवलम्बन गर्ने लगायतका विषयहरु  समावेश गरिएका छन् ।  यो आदेश जारी गर्नुको कारण हामी सबै बचौँ, कोरोना हाम्रो सामूहिक सत्रु हो,  त्यसैले यस...

विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पनि वैकल्पिक उपाय अपनाउन सकिन्छ

नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको छ । यसअघि दीर्घरोगी र वृद्धवृद्धा मात्र जोखिममा पर्ने गरेका भए पनि पछिल्लो तथ्याङ्कमा युवा र बालबालिका पनि सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । यसरी हेर्दा विद्यालय पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको क्षेत्रमा पर्छ । कोरोना सङ्क्रमण हुनै नदिनका लागि पूर्व सतर्कता अपनाउने र लक्षण देखिइसकेपछि पनि सावधानी अपनाएर पठनपाठन सञ्चालन गर्ने विषय निक्कै संवेदनशील रहेको छ । कोरोना सङ्क्रमणबाट बच्न र बालबालिकालाई जोगाउनका लागि सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना ग...