प्रहरी हवलदारसहित दुईविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवलदारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले मंगलबार काठमाडौँको विशेष अदालतमा प्रहरी हवलदार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो उनका अनुसार हवलदार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै ३ लाख ९९ हजार ५ सय रुपैयाँ घुस रकम लिएका […]

सम्बन्धित सामग्री

प्रहरी नायव निरीक्षक महतोविरुद्ध मुद्दा दायर

विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।...

घुस लिँदालिँदै समातिएका प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा

बागलुङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङमा कार्यरत एक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।पोखरास्थित आयोगको कार्यालयले प्रहरी नायव निरीक्षक महतोविरुद्ध ३८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।महतोले आफ्नो कार्य क्षे

३८ हजार घुस लिने प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं : गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रूपनारायण महतोविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराबाट खटिएको टोलीले महतोलाई गत वैशाख ६ गते सेवाग्राहीसँग लिएको ३८ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा लेनदेनको विवाद मिलाइदिने आश्वासनमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले महतोविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले

घूस लिएको आरोपमा प्रनानि महतोविरुद्ध मुद्दा दायर

वैशाख २५, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय, विपद्‌ व्‍यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक(प्रनानि) रुपनारायण महतोविरुद्ध घूस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले आइतवार प्रनानि महतोविरुद्ध ३८ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आइतवार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

असईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले आज (मंगलबार) बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। असई महतोमाथि आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप छ। […]

अख्तियारद्वारा प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

१३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत् एक प्रहरी जवानविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान कासिन्दार यादवमाथि घुस लिएको कसूरमा ६० हजार रुपैयाँ …

एकलाख घुससहित पक्राउ परेका प्रहरी हवल्दारलाई भ्रष्टाचारको मुद्दा

२५ मंसिर, काठमाडौं । एक लाख घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख बिगो जरिवाना र कैद सजाय माग …