अख्तियारद्वारा प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर

१३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत् एक प्रहरी जवानविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान कासिन्दार यादवमाथि घुस लिएको कसूरमा ६० हजार रुपैयाँ …