बानेश्वर वृत्तकी प्रहरी हवल्दारसहित तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दारसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।