अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक !

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन...

सम्बन्धित सामग्री

मनकामना मन्दिरमा माघ ६ गतेदेखि प्रवेशमा रोक

गोरखा – गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ६ गते बिहीवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो ।कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आउँदाे बिहीवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तज...

अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय

अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ ।  अफ्रिकाबाट आउने नेप

ओमिक्रोन त्रास : अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि नेपालले अफ्रिकाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने भएको छ। अफिसियल र कुटनीतिक कामबाहेक अन्य विषयमा आउनेहरु नेपाल आउने अफ्रिकी नागरिकहरुलाई अर्को व्यवस्था नभएसम्मका...

कोरोनाको नयाँ भेरियन्ट: अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

कोभिड १९ को नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) फैलिन थालेपछि  गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

बार एसोसिएसनले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने

नेपाल बार एसोसिएसनले भोलि(शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ।...

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरु अदालतमा उपस्थित भएर जबरालाई अदालत प्रवेश गर्न रोक्ने...

जापानले लगायो नेपाली र नेपाल आउने अन्य विदेशीको प्रवेशमा रोक

काठमाडौं। जापानले नेपाली नागरिक र नेपालबाट आउने अन्य विदेशीलाई पनि आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट्स देखिएपछि जापानले नेपाली नागरिक र नेपाल हुँदै आउने विदेशीमाथि रोक लगाएको हो। नेपालबाट आउने आफ्ना नागरिकलाई भने नरोक्ने जापानले जनाएको छ। आजबाट नेपाली नागरिकमाथि अस्थायी रोक लगाइएको जापानका मिडियाले उल्लेख गरेका छन्।

मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

काठमाण्डौ – मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने भएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द स्टारले खबर लेखेको छ ।  निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेदेखि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । मलेसिया सिनियर मन्त्री दातुक सेरी स्लामाइ साबरी याकोबले चार देशका नागरिकको प्रवेशमा रोक लगाउने घोषणा भने गरिसकेका छन् । यो...

भारत र चीनबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

नेपालसँग सीमा जोडिएका छिमेकी देशका नागरिकबाहेक अन्य देशका नागरिकलाई सरकारले स्थलमार्गबाट नेपाल प्रवेशमा रोक लगाएको छ