‘ओमिक्रोन’का कारण दक्षिण अफ्रिका र हङकङ गरी नौ देशका यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ- सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। मन्त्रिपरिषद्‌को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो। […]

सम्बन्धित सामग्री

टी–२० विश्वकपलाई नेपालको उत्कृष्ट टोली कसरी बनाउने ?

नेपालले नेदरल्यान्ड्स र श्रीलंकासँग अमेरिकामा तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेस्टइन्डिजमा गएर खेल्नेछ । विश्वकपमा ड्रिम प्रदर्शन गर्न नेपालले टोली निर्माणमा धेरै काम गर्नुपर्ने देखिन्छ ।

अत्यावश्यक काम बिना विदेश भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध

काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अध्यागमन विभागले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने अनुरोध गरेको हो।‍ओमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ)बाट आउने वा ती म

छोटो समयमै ३५ देशमा फैलियो ‘ओमिक्रोन’

काठमाडौँ – डेल्टा भेरियन्टको तुलनामा ५ गुणा बढी खतरनाक मानिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ३५ देशमा फैलिएको छ। नोभेम्बरमा २४ दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको नयाँ भेरियन्ट १० दिनमै ३५ देशमा फैलिएको हो। ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, नेदरल्याण्ड, हङकङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानडा, स्वीडेन, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, घाना, […]

१४ देशमा देखियो कोभिडको नयाँ भेरियन्ट : यस्तो छ सरकारको तयारी

काठमाडौं : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा  लगायतका देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ। यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले ब

भारतपछि हङकङमा देखियो कोभिडको नयाँ भेरियन्ट

हङकङ – हङकङमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए । उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान […]

यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका,

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दश मुलुक रेड लिष्टमा

बेलायतमा पनि  दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ ।बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई  सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्न

कोरोनाको ओमिक्रोन भेरियन्ट: अहिलेसम्म थाहा भएका पाँच कुराहरु

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ। यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरियन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। अहिलेसम्म कहाँ कहाँ भेटियो ? हालसम्म ‌ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ। […]