जापानले लगायो नेपाली र नेपाल आउने अन्य विदेशीको प्रवेशमा रोक

काठमाडौं। जापानले नेपाली नागरिक र नेपालबाट आउने अन्य विदेशीलाई पनि आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट्स देखिएपछि जापानले नेपाली नागरिक र नेपाल हुँदै आउने विदेशीमाथि रोक लगाएको हो। नेपालबाट आउने आफ्ना नागरिकलाई भने नरोक्ने जापानले जनाएको छ। आजबाट नेपाली नागरिकमाथि अस्थायी रोक लगाइएको जापानका मिडियाले उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती

ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको […]

ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट ...

ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको […] The post ओमिक्रोन त्रासः नौ राष्ट्रबाट नेपाल आउन रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओमिक्रोन त्रास : अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि नेपालले अफ्रिकाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने भएको छ। अफिसियल र कुटनीतिक कामबाहेक अन्य विषयमा आउनेहरु नेपाल आउने अफ्रिकी नागरिकहरुलाई अर्को व्यवस्था नभएसम्मका...

पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको संख्या शून्य

साउन ११, झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको संख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जानकारी दिएको छ ।  कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको संख्या शून्य भएको हो ।  अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए ।  नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका लागि १५ महीनाको अवधिमा एउटै पनि भिसा जारी भएको छैन ।  उनले भारतीय नाकासम्म आएका पर्यटले नेपाल घुम्न आउनका लागि अध्यागमन कार्यालयमा सम्पर्क गरिरहेको बताए । ‘धेरै तेस्रो मुलुकबाट आउने पर्यटकले नेपाल घुम्नका लागि आएका छौँ, व्यवस्था मिलाइदिनु पर्‍यो भनेर भारतीय सीमा क्षेत्रमा आएर सम्पर्क गर्नुहुन्छ’, उनले भने, ‘तर कोभिड–१९ का कारण नाकाबाट अहिले तपाईंहरुलाई प्रवेश निषेध छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै आउनुहोस् भनेर अनुरोध गर्छौं ।’ भिसा नवीकरण जारी अध्यागमन कार्यालय काँकडभिट्टाले हाल भिसा नवीकरणबाट मात्र आर्थिक वर्ष २०७७/०७८ मा रू. ५० लाख ६४ हजार ४२१ राजस्व संकलन गरेको छ । यो गत वर्षको तुलनामा आधा कम हो । उनका अनुसार गत वर्ष कार्यालयले पर्यटक भिसाबापत रू. एक करोड एक लाख २३ हजार ७४० राजस्व संकलन गरेको थियो ।  कार्यालयले एक वर्षको अवधिमा ३५० विभिन्न प्रकारको भिसा नवीकरण गरेको कार्यालयप्रमुख कोइरालाले बताए । उनका अनुसार कार्यालयले पर्यछक, नाता, वैवाहिक र एनआरएनलगायतका भिसाको नवीकरण गरिरहेको छ ।   कोडिभ–१९ को जोखिम नहुँदासमेत नेपालमा भिसा जारी गरेर तेस्रो देशबाट घुम्न आउने पर्यटकले १५० दिन बस्न पाउने व्यवस्था थियो तर लकडाउन शुरु भएसँगै नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरेर २१० दिनसम्म बस्न पाउने सरकारले व्यवस्था मिलाइदिएको छ । रासस

कोभिड–१९ का कारण पूर्वी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या शून्य

पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए। नेपाल सरकारले विदेशी पर्यट

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, आइसकेकालाई क्वारेन्टाइन अनिवार्य

काठमाडौंः सरकारले बेलायतबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ। यस्तै पुस १ गतेपछि नेपाल प्रवेश गरेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ।   मंगलबार बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले प्रवेश रोक लगाउने निर्णय गरेको हो। समितिले अन्य देशबाट बेलायत ट्रान्जिट हुँदै आउन समेत रोक

मोदी आउँदा मुक्तिनाथमा दुई दिन सार्वसाधारणको प्रवेशमा रोक

२४ वैशाख, काठमाडौं । स्थानीय प्रशासनले मुक्तिनाथ मन्दिरमा दुई दिन सार्वसाधारणको प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक लगाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २८ गते नेपाल आउने र २९ गते मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम छ । तर, स्थानीय प्रशासनले …