‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

  काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ । शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन् । ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र […] The post ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को विजेता

कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्।

भरतमणि बने 'कमेडी च्याम्पियन २' को विजेता !

काठमाण्डौ - ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत विजेता बनेका हुन् । विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बन्दा सन्तोष थापा तेस्रो बने ।पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रिय...

ताप्लेजुङका भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन-२’को विजेता

काठमाडौं : ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को विजेता बनेका छन्। फिनालेमा प्रतिस्पर्धी विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उनले दोस्रो सिजनको उपाधि हात पारेका हुन्। उनी कमेडी च्याम्पियनको विजेता बनेसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। प्रतियोगिताको फर्स्ट रनर अप विक्की अग्रवाल बनेका छन्।…

आमा बन्ने दिन नजिकिएसँगै ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट बाहिरिने ऋचाको घोषणा

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट ऋचा शर्मा बाहिरिने भएकी छिन्। ऋचाले ‘कमेडी च्याम्पियन-२’ टप ५ मा पुग्दै गर्दा आफू निर्णायकबाट हट्न लागेको घोषणा गरेकी हुन्। उनले शुक्रवार प्रसारित एपिसोडमार्फत शो छोड्न लागेको कुराबारे खुलाएकी हुन्। ‘यो मेरो अन्तिम एपिसोड पनि हुन सक्छ। तर, डाक्टरले चेक गरेर के…

कमेडी च्याम्पियन २ बाट बाहिरिइन् ऋचा शर्मा

काठमाडौँ- कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को निर्णायकबाट ऋचा शर्माले छाड्ने भएकी छन्। उनले  छाडेपछि निर्णायकका रुपमा को आउने भनी टुंगो लागिसकेको छैन। शो अन्तिम ५ मा पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय उनले गरेकी हुन्। ऋचा आफैले शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन्। आमा बन्ने मिति नजिकिएपछि उनले […]

जित्लान् त भरतमणिले कमेडी च्याम्पियन-२ ?

‘कमेडी च्याम्पियन २’ का प्रतिस्पर्धी हुन् भरतमणि पौडेल । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका पौडेल बिभिन्न चरण हुँदै उत्कृष्ट ६ मा पुग्न सफल भएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल उनी उपाधिका दावेदार मध्येका पनि मानिएका छन् ।प्रतियोगितामा अहिले भोटिङ राउन्ड समेत सुरु भएको छ । त्यसैले पनि नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले समेत उनलाई भोटका सर्वसाधारणसँग अपिल गरेका छन् । भरतमणिलाई च्याम्पियन बनाउन योगेशले

आजबाट ‘कमेडी च्याम्पियन सिजन २’ प्रसारण हुने

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को प्रसारण आजबाट सुरु हुने भएको छ। कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाबिच दुई महिना रोकिएको शोको छायांकन रोकिएसँगै प्रसारण पनि रोकिएको थियो। शुक्रवारबाट शोको पुन: प्रसारण हुने भएको हफ। निषेधाज्ञाले रोकिएको 'कमेडी च्याम्पियन २' आजबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन सिजन…

'कमेडी च्याम्पियन- २' घोषणा, २१ फागुनदेखि प्रसारण हुने

कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै 'शो'को औपचारिक घोषणा गरिएको हो