कमेडी च्याम्पियन २ बाट बाहिरिइन् ऋचा शर्मा

काठमाडौँ- कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को निर्णायकबाट ऋचा शर्माले छाड्ने भएकी छन्। उनले  छाडेपछि निर्णायकका रुपमा को आउने भनी टुंगो लागिसकेको छैन। शो अन्तिम ५ मा पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय उनले गरेकी हुन्। ऋचा आफैले शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन्। आमा बन्ने मिति नजिकिएपछि उनले […]

सम्बन्धित सामग्री

कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा

अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सो

आमा बन्ने दिन नजिकिएसँगै ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट बाहिरिने ऋचाको घोषणा

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को निर्णायकबाट ऋचा शर्मा बाहिरिने भएकी छिन्। ऋचाले ‘कमेडी च्याम्पियन-२’ टप ५ मा पुग्दै गर्दा आफू निर्णायकबाट हट्न लागेको घोषणा गरेकी हुन्। उनले शुक्रवार प्रसारित एपिसोडमार्फत शो छोड्न लागेको कुराबारे खुलाएकी हुन्। ‘यो मेरो अन्तिम एपिसोड पनि हुन सक्छ। तर, डाक्टरले चेक गरेर के…