ताप्लेजुङका भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन-२’को विजेता

काठमाडौं : ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को विजेता बनेका छन्। फिनालेमा प्रतिस्पर्धी विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उनले दोस्रो सिजनको उपाधि हात पारेका हुन्। उनी कमेडी च्याम्पियनको विजेता बनेसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। प्रतियोगिताको फर्स्ट रनर अप विक्की अग्रवाल बनेका छन्।…

सम्बन्धित सामग्री

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले...

भरतमणि पौडेल बने 'कमेडी च्याम्पियन-२' को विजेता

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन दुई का बिजेता बनेका छन्। ‘कमेडी च्याम्पियन २’ को अन्तिम ३ मा परेका विक्की अग्रवाल र सन्तोष थापालाई पछाडी पार्दै पौडेल बिजेता बनेका हुन्।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन। यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।  आज राति साढे दश बजेसम्म भोटिङ लाइन खुल्ला गरिएकोमा पौडेलले सबै भन्दा बढी मत ल्याउदै ‘कमेडी च्याम्पियन २’ को बिजेता बनेका हुन्। पौडेलले उपाधिसंगै कार पनि पाएका छन्।ताप्लेजुङका भरतमणिलाई धेरैले दाबेदार प्रतिस्पर्धीका रुपमा लिएका थिए।  पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाएका थिए। जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो।

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका

भोट माग्न भरतमणि पौडेल पुगे ताप्लेजुङ

काठमाडौं : 'कमेडी च्यापियन सिजन ' प्रतिस्पर्धी भरतमणी पौडेल भोट माग्न ताप्लेजुङ पुगेका छन्। गृह जिल्ला पुगेका पौडेललाई ताप्लेजुङका स्थानीयले नौमती बाजा, च्याब्रुङ नाचसहित भव्य स्वागत गरेका छन्। ताप्लेजुङ पुगेर उनले प्रतियोगितामा जिताउन आफूलाई भोट गर्न आह्वान गरेका छन्। स्थानीय युवाहरुले बाइक र्‍याली निकाल्दै उनको लागि भोटको अपिल समेत गरेका…

भरतमणि, विक्की र सन्तोषमध्ये को होला कमेडी च्याम्पियन ?

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ पछिल्लो समय निकै चर्चामा छ । शोका प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा प्रस्तुति दिएपछि शो को चर्चा चौतर्फी चुलिएको हो । भरतमणि स्वयम् पनि उक्त प्रस्तुतिले सिधै फाइनलमा पुग्न सफल भएका थिए ।शो अहिले फाइनल स्पर्धामा पुगेको छ । जसमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा फाइनलमा पुग्न सफल भएका छन् । अब तीनबाट एक उत्कृष्ट छानिनेछन् । भरतमणि शोको फाइनलमा पूर्व युवराज शाहको नक्कल गर्दै ‘पफमर अफ द राउण्ड’ भएर पुगेका थ

कमेडी च्याम्पियनको फाइनलिस्ट बने भरतमणि, विक्की र सन्तोष

‘कमेडी च्याम्पियन सिजन २’ मा ताप्लेजुङका भरतमणि पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट तीन फाइनलिस्ट बनेका छन् । यी तीनले उपाधिको लागि प्रतिष्पर्धा गर्नेछन्

भरतमणि पौडेल कमेडी च्याम्पियनको फाइनलमा, एकाएक बढ्यो लोकप्रियता

काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् । शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् । भरतमणिले यो साता आफूलाई भोटिङ नगर्न र फाइनल राउन्डमा भोट साँचेर राख्न सबैलाई आग्रह गरेका छन् । कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै […] The post भरतमणि पौडेल कमेडी च्याम्पियनको फाइनलमा, एकाएक बढ्यो लोकप्रियता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पारसको गेटअपमा भरतमणिले मच्चाए बबाल, पुगे सिधै फाइनलमा

‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ....पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ... भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल ।अनि सुरु हुन्छ मञ्चमा रोमाञ्चक माहोल । लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएका व्यक्ति अर्थात झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेटअप । अनि सुरु हुन

पारस शाहको क्यारिकेचर गर्ने भरतमणि पौडेल पुगे फाइनलमा

रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिए । पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जिते । उनले प्रस्तुतिका क्रममा पारसको जस्तै हाउभाउ र लबजमा आफ्नो व्यङ्ग पस्किए भने सो क्रममा दर्शक र तथा जजबाट तालीको वर्षा पाए । सो क्रममा उनले पारसको स्वाभाव र बानीबेहोराका साथै वर्तमान राजनीतिक परिस्थितिप्रति पनि व्यङ्ग्य पस्किन भ्याए । अन्तिम ४ को प्रतिस्पर्धामा उनको उत्कृष्ट प्रस्तुती भएको भन्दै सिधै फाइनलमा जजहरुले लगेका छन् । अब बाँकी रहेका ती...