'कमेडी च्याम्पियन २' का विक्की अग्रवाललाई जिताउन सिक्किमका मुख्यमन्त्रीले दिए पाँच लाख

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले 'द कमेडी च्याम्पियन २ ' का प्रतिस्पर्धी विक्की अग्रवाललाई आर्थिक सहयोग गरेका छन्। सिक्किम घर भएका विक्कीलाई प्रतियोगितामा अगाडि बढाउन चाहिने भोटको व्यवस्थाका लागि उनका अभिभावकलाई भेटेर गोलेले ५ लाख भारतीय रुपैयाँ दिएका हुन्। सिक्किमका मुख्यमन्त्री गोले लगायत सिक्किम चलचित्र विकास बोर्डले पनि…

सम्बन्धित सामग्री

पूर्वयुवराज पारसको क्यारिकेचर गरेर भरतमणिले जिते कमेडी च्याम्पियन

पूर्वयुवराज पारसको दुरुस्तै क्यारिकेचर गरेर लोकप्रियता कमाएका भरतमणि पौडेलले सानदार कमेडी टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि चुमेका छन्। ताप्लेजुङका भरतमणिले आफ्ना निकटतम प्रतिद्वन्द्वी विक्की अग्रवाल र सन्तोष थापालाई पछाडि पार्दै दर्शकको मतका आधारमा शनिबार राति सम्पन्न अन्तिम प्रतिस्पर्धामा सो उपाधि चुमेका हुन्। उनलाई दर्शकले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, घरबेटी, पूर्वयुवराज पारस शाहको प्रस्तुतिबाट निकै […]

भरतमणिले जिते ‘कमेडी च्याम्पियन-२’ को उपाधि

काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका […]

भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को विजेता

कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्। कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्।

भरतमणि बने 'कमेडी च्याम्पियन २' को विजेता !

काठमाण्डौ - ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत विजेता बनेका हुन् । विजेता बनेका भरतले उपाधिसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै विक्की अग्रवाल दोस्रो बन्दा सन्तोष थापा तेस्रो बने ।पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि चर्चामा आएका भरतले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर चौतर्फी प्रशंसा पाएका थिए ।कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रिय...

भरतमणि पौडेल बने 'कमेडी च्याम्पियन-२' को विजेता

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन दुई का बिजेता बनेका छन्। ‘कमेडी च्याम्पियन २’ को अन्तिम ३ मा परेका विक्की अग्रवाल र सन्तोष थापालाई पछाडी पार्दै पौडेल बिजेता बनेका हुन्।शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन। यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।  आज राति साढे दश बजेसम्म भोटिङ लाइन खुल्ला गरिएकोमा पौडेलले सबै भन्दा बढी मत ल्याउदै ‘कमेडी च्याम्पियन २’ को बिजेता बनेका हुन्। पौडेलले उपाधिसंगै कार पनि पाएका छन्।ताप्लेजुङका भरतमणिलाई धेरैले दाबेदार प्रतिस्पर्धीका रुपमा लिएका थिए।  पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाएका थिए। जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो।

ताप्लेजुङका भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन-२’को विजेता

काठमाडौं : ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन-२’को विजेता बनेका छन्। फिनालेमा प्रतिस्पर्धी विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उनले दोस्रो सिजनको उपाधि हात पारेका हुन्। उनी कमेडी च्याम्पियनको विजेता बनेसँगै २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। प्रतियोगिताको फर्स्ट रनर अप विक्की अग्रवाल बनेका छन्।…

‘कमेडी च्याम्पियन २’ को ग्रान्ड फिनाली आज : कसले जित्ला उपाधि ?

काठमाडौं । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन दुईको ग्रान्ड फिनाली आज बेलुका हुँदैछ । आज राती ११ बजेसम्म सोले नयाँ विजेता पाउनेछ । ताप्लेजुङका भरतमणी पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापाबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । निर्देशक विशाल भण्डारीका अनुसार विजेता घोषणाको लाइभ प्रसारण बेलुकी साढे १० बजेदेखि सुरु हुनेछ । साढे […]

भरतमणि, बिक्की र सन्तोषको बिषयमा यस्तो छ मनोजको विश्लेषण

काठमाडौंँ । रियालिटी शो ‘कमेडी च्याम्पियन २’ विजेता घोषणाको चरणमा पुगेको छ । आगामी २ असोजमा विजेता घोषणा हुने प्रतियोगिताको फाइनलमा ती प्रतियोगी भरतमणि पौडेल, सन्तोष थापा र विक्की अग्रवाल पुगेका छन् ।तीनै प्रतियोगी आफूलाई विजेता तुल्याउन अहिले भोटिङ अभियानमा छन् । सबै प्रतियोगीका लागि नेतादेखि सर्वसाधारणसम्मले भोटका लागि अपिल गरिरहेका छन् । तीन मध्ये कतिले भरतमणि विजेता हुने बताइरहेका छन्, भने कतिपयको दाबी सन्तोष र विक्की मध्य एकले उपाधि जित्ने दाबी रहेको छ । विजेता घोषणा ह

भरतमणि, विक्की र सन्तोषमध्ये को होला कमेडी च्याम्पियन ?

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ पछिल्लो समय निकै चर्चामा छ । शोका प्रतियोगी भरतमणि पौडेल पूर्व युवराज पारस शाहको गेट अपमा प्रस्तुति दिएपछि शो को चर्चा चौतर्फी चुलिएको हो । भरतमणि स्वयम् पनि उक्त प्रस्तुतिले सिधै फाइनलमा पुग्न सफल भएका थिए ।शो अहिले फाइनल स्पर्धामा पुगेको छ । जसमा भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापा फाइनलमा पुग्न सफल भएका छन् । अब तीनबाट एक उत्कृष्ट छानिनेछन् । भरतमणि शोको फाइनलमा पूर्व युवराज शाहको नक्कल गर्दै ‘पफमर अफ द राउण्ड’ भएर पुगेका थ

‘कमेडी च्याम्पियन’को फाइनलमा भरतमणी, विक्की र सन्तोष, हिक्मत बाहिरिए

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको अनलाइनखबरसँग पुष्टी गरे । भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा […]