'कमेडी च्याम्पियन- २' घोषणा, २१ फागुनदेखि प्रसारण हुने

कमेडी च्याम्पियन सिजन- २ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै 'शो'को औपचारिक घोषणा गरिएको हो