फुल कन्ट्याक्ट कराँतेका खेल सम्पन्न, गण्डकी र आर्मीलाई समान ३ स्वर्ण

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी र नेपाल आर्मीले समान तीन/तीन स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा प्रतिष्पर्धामा भएको थियो । गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको […]

सम्बन्धित सामग्री

स्वर्ण जित्दा घाइते अनुको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । नवौंमा […]

पुरुष भलिबल : एपीएफलाई स्वर्ण

काठमाडौं : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ।पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई हराउँदै बिहीवार स्वर्ण पदक जितेको हो। पराजित आर्मीले रजत पदकमा चित्त बुझायो।प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपिएफले आर्मीविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो। यद्यपि खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो। एपिएफले पहिलो सेट २५–२१

टेनिसमा गण्डकीका प्रदीपलाई ह्याट्रिक स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशका प्रदीप खड्काले व्यक्तिगत विधामा बिहीवार स्वर्ण पदक जित्दा समग्रमा तीन इभेन्टमा तीन स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका छन्।बिहीवार पोखरा रंगशाला टेनिस कोर्टमा व्यक्तिगत विधामा स्वर्ण पदक जित्दै स्वर्णको ह्याट्रिक गरेका हुन्। व्यक्तिगत विधामा टेनिसका शीर्ष वरियताका खड्काले एनआरएनका आरभ हाडालाई पराजित गर्दै स्वर्ण जितेका हुन्।०–३ सेटको दयनीय अवस्थामा पुगेका प्रदीपले लगातार सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट टाइब्रेकरमा लिँदै खेल

एथलेटिक्सपछि धेरै स्वर्ण रहेको पौडीमा क-कसले जिते स्वर्ण

पाेखरा – नवाैँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको इभेन्ट मंगलबारबाट सकिए। राष्ट्रिय खेलकुदमा पौडी सर्वाधिक स्वर्ण भएको एथलेटिक्स पछि दोस्रो खेल हो। प्रतियोगितामा विभागिय टिम आर्मीको वर्चस्व रह्यो। तर, यो पटक पनि पौडी सुरुवातबाटै चर्चामा रह्यो। गण्डकी प्रदेशको पोखरामा ३९ वर्षअघि भएको राष्ट्रिय खेलमा पनि पौडी पोखरी थिएन, यो पटक पनि भएन। एक निजी स्कुलमा पौडी प्रतियोगिता […]

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिष्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । रोल…नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित टेनिस कोर्टमा आइतबार सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो ।टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन […]

टेनिसमा गण्डकी र सेनालाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको टिम इभेन्टमा प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले […] The post टेनिसमा गण्डकी र सेनालाई स्वर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

काठमाडाैं । टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिष्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा […]

गण्डकी र आर्मीलाई टेनिस टिम इभेण्टमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]

फुल कन्ट्याक्ट कराँतेका खेल सकिए, गण्डकी र आर्मीलाई समान ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले समान तीन–तीन स्वर्ण जितेका छन्।...