पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुल कन्टयाक्ट कराँतेमा गण्डकी प्रदेश र नेपाली सेनाले समान तीन-तीन स्वर्ण जितेका छन्।शनिवार राति सकिएको खेलमा कराँतेमा पुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषतर्फको ३०—४०, ४५—५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०—५५ तौल समूहमा एक स्वर्ण जितेको हो। त्यसै गरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो।खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेप