काठमाडौं : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको स्वर्ण विभागीय टोली एपीएफ क्लबले जितेको छ।पोखरा रंगशालाको कोर्टमा बिहीवार सम्पन्न फाइनल खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी त्रिभूवन आर्मी क्लबलाई हराउँदै बिहीवार स्वर्ण पदक जितेको हो। पराजित आर्मीले रजत पदकमा चित्त बुझायो।प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा एपिएफले आर्मीविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो। यद्यपि खेल साँघुरो अन्तरको स्कोरमा सकिएको थियो। एपिएफले पहिलो सेट २५–२१