साबित्रा भण्डारी अर्थात ‘साम्बा’। विभागीय टोली एपीएफकी स्ट्राइकरमात्र भन्दा त उनको परिचय नपुग्ला। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्।
शनिवार सकिएको राष्ट्रिय महिला लिगमा उनै सावित्रा भण्डारी उत्कृष्ट…