बच्चालाई घाउ–चोट लाग्दा के गर्ने ?

बालबालिकाहरू चकचके हुन्छन् । उनीहरू खेल्ने र कुद्ने गरिरहन्छन् । त्यसक्रममा कहिलेकाहीँ लडेर घाउ–चोट लाग्न सक्छ । कहिलेकाहीँ घरमै भएका धारिला सामान चलाउँदा उनीहरूको हात काट्छ । कतिपय बाबु–आमा घाउ–चोट लाग्दा उल्टै बालबालिकालाई गाली...