काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी दिन भनेका छन् । आज (मंगलबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैलाई चोट पुगेको भए माफी चाहेको बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘मेरो अभिव्यक्तिले कसैलाई चोट […]